Patient education

चिकित्साबिज्ञानकोअनमोलदेन: हेपाटाइटिससिकोपुर्णउपचार

डा अनन्त श्रेष्ठ कलेजो रोग बिषेशज्ञ अल्काअस्पतालकलेजोरोगकेन्द्र

हेपाटाइटिससिसंसारभरीनैकलेजोकोक्यान्सररसिरोसिसकोमह्त्वपुर्ण कारककोरुपमाचिनिन्छ।योरोगप्रायजसोलागुपदार्थकोप्रयोगरअसुरक्षितटाटुबाट हेपाटाइटिससिसर्नेगर्दछ।करीब१०००जनासाधारणनेपालीमध्य४देखि६जनाब्यक्तिमायोरोग देखिनेगरेकोछ।

Read More

हेपाटाइटिसबि: भ्रम र तथ्य (Myth and Facts)

डा अनन्त श्रेष्ठ

नपालमा करिबसाढेतिनलाख मानिस हेपाटाइटिसबिको जिवाणुबाट दिर्घकालिन रुपमा संक्रमित छन्। हेपाटाइटिसबिमुलत: कलेजोको रोग हो। धमिरालेकाठखाएजस्तैयसरोगलेकलेजोलाईएकदमबिस्तारैक्षतिपुर्याउनेगर्दछ।१५-२० बर्षसम्मयसैप्रकारलेकलेजोमानोक्सानीहुंदैगएमाकलेजोमाखतहरुबस्नेगर्छन र योअवस्थालाईसिरोसिसभनिन्छ।

Read More

उपचार नचाहिने जण्डिस— गिलबर्ट सिण्ड्रोम

"मैले खाना बारेको थुप्रै भईसक्यो, चिल्लो मुखमा राखेकै छैन, आर्यूबेदिक औषधि पनि खाइरहेको छु तर पनि मेरो जण्डिस निको भएन" यो समस्या धरैको नै सुनिन्छ । उनीहरु थप्छन्, खानाको रुची राम्रै छ, काम पनि गरीरहेकै छु तैपनि यो रोगबाट मुक्त हुन सकिएन । धेरै जसो मानिसहरुसंग मोटो फाइल हुन्छ । प्रायजसो रगतका जाँचहरु ठिकै हुन्छन् । खाली एउटै समस्या देखिन्छ त्यो हो रगतमा विलिरुविनको मात्रा अलि बढी हुन्छ, त्यो पनि ५ मीलीग्राम भन्दा कम । यो एकदम हानी रहित रोग, जसको कुनै उपचार गर्न पर्दैन, गिलबर्ट सिन्ड्रोम हुन सक्दछ ।

Read More

हिपाटाइटिस बि विरुद्ध खोप

डा सुघांशु के.सी.

अहिले देशका विभिन्न भागमा हेपाटाइटिस बि बिरुद्ध खोप दिने, दिलाउने होड चलिरहेकोे छ । टोल टोलमा शिबिर खोलिएको सुन्नमा आएका छ । हिपाटाटिस बि पोजिटिभ भएको कारण बैदेशिक रोजगारमा जान नपाएको र यसले कलेजो खराब गर्ने भएकोले मानिसरु यस तर्फ आकृष्ट भएका हुन सक्दछ । यसै शिलशिलामा हालसालै दुई राष्ट्रिय दैनिकमा समाचार र पाठक पत्र प्रेषित भएका थिए । उक्त दुई समाचार सामाग्री पढेपछि यस सम्बन्धि भएका अबधारणाहरु निमूल गर्ने उद्देश्यले यस लेख मार्फत जानकारी दिने जमर्को गरेको छु ।

Read More

हिपाटाइटिस बि

डा सुघांशु के.सी.

देश अहिले संक्रमण कालमा गुज्री रहेको छ । जनताहरु शान्तिको कामना गरिरहेका छन तर यो कुरा हाम्रो लागि “आकाशको फल आँखा तरि मर” जतिकै होला जस्तो छ । यसै कारणले गर्दा होला बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या घटनु भन्दा बढी नै भईरहेको छ । भाग्य आजमाउन चाहने धेरै युवाहरुको सपना एउटा रगतको जाँचले चकनाचुर पारेको देखिन्छ, त्यो हो शरिरमा हेपाटाइटिस वि जिवाणुको एक अंश अर्थात एच.वि.एस एजी देखिनु अथवा एचविएस पोजिटिभ हुनु । यो पोजिटिभ हुँदैमा रोगी हुने नै हैन तर जहाँ जाने हो त्यस देशको नियमानुसार जान नपाएको मात्र हो ।

Read More

नवजात शिशुमा हुने जण्डिस

डा सुघांशु के.सी.

डाक्टर साहेव, मेरो वच्चालाई जण्डिस भएको छ । मैले माछा मासु खान हुन्छ कि हुदैन ? अहिले सम्म उसीनेको, नून वेसार नहालेको खाना खाइरहेको छु । अनि मैले आयुर्वेदिक औषधी खान हुन्छ कि हुदैन ? यो प्रश्न प्राय सुन्नमा आइरहेको हुन्छ । आमाले खाना बार्नाले बच्चा र आमा दुवैलाई नोक्सान हुन सक्दछ । धेरै अबधारणा भएको नवजात शिशुलाई हुन जण्डिस बारे केही जान्न जरुरी संझिएको छु ।

Read More

हिपाटाइटिस ए र इ

डा सुघांशु के.सी.

बर्षा यामको आगमन सहित हाम्रो देशमा जण्डिस भएर आउने विरामीहरु बढन थाल्दछन । यो बढने क्रम बर्षा याममा बढी भएपनि जण्डिसबाट ग्रसित विरामीहरु बर्ष भरीनै देखा पर्दछन । यो जण्डिस हुने कारण हिपाटाइटिस इ अथवा हिपाटाइटिस ए हुन सक्दछ । यि दुवै रोगहरु आफै निको हुने रोग भएता पनि विशेष अवस्थामा गंभिर हुन सक्दछन ।

Read More

पित्तको थैलीमा ढुङ्गा

डा सुघांशु के.सी.

पेट दुख्ने समस्या धेरैलाइ हुन सक्दछ । “ग्यास्ट्रिक” (ग्यास्ट्राइटिस) पछिको मुख्य कारण पित्तको थैलीमा ढुङ्गा हुनु हो । आफैले औषधी किनेर खाने चलन बढी भएकोले यो समस्या हुँदा हुँदै पनि निदान धेरै पछि हुने पाइएको छ । संसारको विकसित देशहरुमा ढुङ्गाकोे समस्या बढ्दै गएको पाइएको छ । जिवनयापनको तरिका र खानपानको परिवर्तनले गर्दा विकासोन्मुख देशहरुमा यसको प्रकोप बढ्दै गरेको देखिन्छ ।

Read More

© 2019 nepalese association for the studies of the liver

powered by : nyatapol